+
+
Shares

प्रधानमन्त्री निवासबाहिर नेविसंघको प्रदर्शन, ३० जना नियन्त्रणमा

चन्द्र आले चन्द्र आले
२०७५ माघ १५ गते १३:३३

१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार बाहिर प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार बालुवाटार सडकमा प्रदर्शमा उत्रिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनमा उत्रिएका करिब ३० जनालाई प्रहरीले पक्राउ गरेको नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

हेर्नुहोस् तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?