जीवन शर्मा प्रकरणले रक्तिममा हलचल

१ फागुन, काठमाडौं । नेकपा मसालको भातृ संगठन रक्तिम सांस्कृतिक अभियानमा हलचल आएको छ । मसालले रक्तिमका अध्यक्षसमेत रहेका जीवन शर्मालाई कारबाही गरेसँगै यसमा हलचल आएको हो । मसालले पार्टी हितविपरीत स्वदेश तथा विदेशका सांस्कृतिक कार्यक्रमहरुमा गीत गाएको आरोप लगाउँदै शर्मालाई केही दिनअघि निलम्बन गरेको थियो । यसले रक्तिममा विवाद ल्याएको छ । विवाद चर्किएपछि … Continue reading जीवन शर्मा प्रकरणले रक्तिममा हलचल