+
+

लुम्बिनी प्रादेशिक अस्पताललाई २५ लाखको मेडिकल उपकरण हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ११ गते १७:३०

११ चैत, बुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताललाई मेडिकल उपकरणहरु हस्तान्तरण गरिएको छ ।

लायन्स क्लब अफ बुटवल स्टार्सले २५ लाख बराबरको अत्याधुनिक ४ वटा उपकरण हस्तान्तरण गरेको हो । अस्पताललाई लिइएको मेडिकल प्रयोगशालामा प्रयोग हुने अत्याधुनिक फुल्ली अटोमेटेड बायोकेमेस्ट्री मिस्पा सिसिएक्सएल, मिस्पा क्लग प्लस, अनलाइन युपिएस लगायत छन् ।

कार्यक्रममा प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले सरकारी अस्पतालको सेवा प्रबाह, स्तर, सुबिधा र गुणस्तर वृद्धि गरेर आम जनतालाई सहज सेवाको पहुँच बढाउन निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?