२ वैशाख, काठमाडौं । भक्तपुरमा जिब्रो छेड्ने जात्रा अन्तर्गत सोमबार बोडे गाउँका बुद्धकृष्ण श्रेष्ठले सातौं पटक जिब्रो छेडाएका छन् ।
मध्यपुर थिमी नगरपालिका ८ बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा बनाइएको मञ्चमा बसेर हजारौं मानिसका अगाडि उनले १० इन्च लामो सियोले जिब्रो छेडेका हुन् ।
तस्वीरहरु : रमेश गिरी/रासस




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4