 
																			२४ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा शुक्रबार पाकिस्तान र श्रीलंकाबीचको खेल सुरु हुनु अघि वर्षा सुरु भएको छ ।
ब्रिष्टलस्थित काउन्टी ग्राउन्डमा नेपाली समयअनुसार पाकिस्तान र श्रीलंकाबीचको खेल दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुने तालिका थियो । तर पानी पर्न थालेपछि टस नै भएको छैन ।
पाकिस्तान र श्रीलंकाबीचको खेल केही ढिलो हुने निश्चित छ । यसअघि श्रीलंका र अफगानिस्तानबीचको खेल पनि वर्षाका कारण छोट्याइएको थियो ।
विश्वकप क्रिकेटमा श्रीलंका र पाकिस्तान दुबै टिमले समान एक खेलमा हार र एक खेलमा जित हात पारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4