+

इग्ल्याण्डविरुद्ध स्मिथ मिस्थको दोहोरो शतक

२०७६ भदौ  १९ गते २२:११ २०७६ भदौ १९ गते २२:११
इग्ल्याण्डविरुद्ध स्मिथ मिस्थको दोहोरो शतक

काठमाडौं । स्टिभ स्मिथको दोहोरो शतकसँगै इंग्ल्याण्डविरुद्ध चौथो टेष्टमा अष्ट्रेलियाले पकड बलियो बनाएको छ ।

३ विकेटको क्षतिमा बनाएको १७० रनबाट दोस्रो दिनको खेल थालेको अष्ट्रेलियाले ट्राभिस हेड र म्याथु वेडलाई सस्तैमा गुमाएको थियो । तर स्थिमले टिम पेनसँग मिलेर अष्ट्रेलियाको पारी सम्हाले । दुबैले छैटौं विकेटका लागि १४५ रनको साझेदारी गरे । पेन ५८ रनमा आउट भए ।

तर स्मिथले टिकेर दोहोरो शतक पुरा गरे ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय