Comments Add Comment

ग्लोबल आइएमई बैंकको २ वटा नयाँ शाखा सञ्चालनमा

१६ असोज, काठमाडौं ।   ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि दुईवटा नयाँशाखा सञ्चालनमाल्याएको छ । बैंकले लमजुङ्गको बेशीशहर नगरपालिका वडा नं. १, उदीपुर र सर्लाहीको लालबन्दी नगरपालिका वडा नं १, नवलपुर मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नयाँ दुईवटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १४८ पुगेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले हाल १४८ शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १८९शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आˆना ११ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment