+

अर्जेन्टिना फर्किन सहमत भए मास्चेरानो

२०७६ मंसिर  ८ गते १५:१४ २०७६ मंसिर ८ गते १५:१४
अर्जेन्टिना फर्किन सहमत भए मास्चेरानो

काठमाडौं । जाभियर मास्चेरानो अर्जेन्टिनी क्लब स्टुडेआन्टे डेला प्लाटामा आवद्ध हुने भएका छन् ।

बार्सिलोना तथा लिभरपुलका पूर्वमिडफिल्डर १०१८ जनवरीमा चिनियाँ क्लब हाबेई चाइना फच्र्यून गएका थिए । उनको सम्झौता ३१ डिसेम्बरमा सकिनेछ ।

अब उनी अर्जेन्टिना फर्किने भएका छन् । बेइजिङमा उनीसँग सहमति भएको क्लबले बताएको छ ।

२००६ मा दक्षिण अमेरिका छाडेका उनी वेष्टहाम गए । त्यसको पाँच महिनामा नै लिभरपुल पुगे । २०१० मा बार्सिलोना गएका उनले क्लबमा रहँदा १८ उपाधि जिते ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय