 
																			२६ मंसिर, काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले सेन्सेई ब्राण्डका नर्मल टि.भी., स्मार्ट टि.भी., अडियो सिस्टम, चेस्ट फ्रिजर, वासिङ्ग मेसिन, भ्याकुम क्लिनर र रेफ्रिजेरेटर नेपाली बजारमा भित्र्याएको छ।
अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय मूल्यमा पाईने सेन्सेइ ब्रान्डका घरायसी सामाग्रीहरुको नेपाली बजारमा लोकप्रियता बढ्दो छ। जापानी टेक्नोलोजीद्वारा निर्मित सेन्सेई ब्राण्डका घरायसी सामाग्रीहरु देशभरका ग्राहकहरुको मन मनमा बस्न सफल भएको छ।
चौधरी ग्रुप अन्तर्गत क्वालिटि प्रोडक रहेको सेन्सेई ब्राण्डले थप नयाँ घरायसी सामाग्री पनि नेपाली बजारमा भित्राउन लागेको छ।
हरेक नेपाली ग्राहकहरुको रोजाईमा रहेको सेन्सेई ब्राण्डको अधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत ईओएल प्रालिले गर्दै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4