+

सोमपाल कामीले गरे विहे

२०७६ माघ  १६ गते १४:०१ २०७६ माघ १६ गते १४:०१
सोमपाल कामीले गरे विहे

१६ माघ, काठमाडौं । क्रिकेटर सोमपाल कामीले बिहीबार धनगढीकी प्रतिभा घिमिरेसँग विवाह गरेका छन् ।

चोटका कारण राष्ट्रिय टिमबाट बाहिर रहेका बेला सोमपालले केही वर्षयताको आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

उनी काठमाडौंमा हुने आईसीसी विश्व क्रिकेट लिग २ खेल्ने टिममा सोमपाल छैनन् । धनगढीमा क्रिकेट खेल्न जाँदा उनीहरुको भेट भई प्रेम सम्बन्ध सुरु भएको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय