+

स्पानिस फुटबल सघका अध्यक्ष भन्छन्- ला लिगा सिजन पूरा हुनैपर्छ

२०७६ चैत  १३ गते ९:३७ २०७६ चैत १३ गते ९:३७
स्पानिस फुटबल सघका अध्यक्ष भन्छन्- ला लिगा सिजन पूरा हुनैपर्छ

१३ चैत, काठमाडौं । स्पानिस फुटबल फेडेरसेन आरइइएफका अध्यक्ष रुबिलासले यस सिजन जसरी पनि ला लिगा सकिनुपर्ने बताउका छन् ।

विश्वभर महामारीको रुममा फैलिएको कोरोना भाइरस संक्रमणको कारण स्पेनको सबै खाले व्यावसायिक फुटबल अहिले अनिश्चितकालका लागि स्थगित भएको छ । स्पेन पूरा देश नै अहिले ठूलो संकटमा छ । रुबिलासे सबै क्षेत्रसँग कन्फ्रेन्स गरेको र नयाँ अवस्थालाई स्वीकार गर्न सबै एकै्र ठाउँमा रहेको बताए ।

‘खेलकुदको कुरा गर्दा अहिले सबै स्थगित भएको छ र हामीले नयाँ मिति तय गर्ने र यसको पूर्वानुमान गर्ने अवस्था समेत सोच्न सकेका छैनौँ,’ रुबिलासले भने, ‘जब समय आउँछ हामी हेर्नेछौँ तर अहिले नै हामी मिति तय गर्दैनौँ ।’

उनले समाज सामान्य अवस्थामा फर्कन्छ त्यसपछि यसबारे कुरा गर्ने बताए । उनले सही अवस्थामा सिजन सकाउने अवस्था आउने बताए ।

‘अहिलेको अवस्थामा हामी सबै एकजुट भएर उभिनुपर्छ । किनकी सिजन पूरा हुनुपर्छ,’ रुबिलासले भने, ‘मुख्य प्राथमिकता सिजन पूरा गर्नु हो ।’

सयौँ टिमहरु सिजन पूरा गर्न पर्खिहेको बताए । जब देश पूरानो अवस्थामा फर्कन्छ तर सिजन पूरा गर्ने क्षण आउनेछ ।

उनले मुख्य उद्देश्य सिजनलाई बचाउनु रहेको बताए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०
6 Stories
धेरै सपना देख्नु राम्रो होइन, किन ?

धेरै सपना देख्नु राम्रो होइन, किन ?

- अनलाइनखबर २०८१ असोज १० गते १८:१६
7 Stories
तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

- अनलाइनखबर २०८१ असोज १० गते १७:५३
3 Stories
तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:३२
5 Stories
गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:२४