+
+
Shares

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ३० गते ६:४८

३० बैशाख कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सु.प.प्र.०२–००३ प.३३२७ नम्वरको मोटरसाइकल गौरीगंगा नगरपालिका वडा नम्वर ६ स्थित बनबेहडा नजिकै दुर्घटना हुँदा घोडाघोडी नगरपालिका वडा नम्वर १ बस्ने ५० वर्षीय धिरेन्द्र शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ

मोटरसाइकलमा सवार १५ वर्षीय माइकल शाही घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले घाइते शाहीको सेती अस्पतालमा उपचार भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?