
४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘इनफ इज इनफ’ भन्दै भएको सडक आन्दोलनबारे राष्ट्रियसभामा बोलेका छन् ।
सडकमा ‘इनफ इन इनफ’ भनेर सडकमा आएको समेत देखेको भन्दै उनले भने, ‘कोभिड–१९ मोर द्यान इनफ । आउनै नहुने थियो, आयो । रोक्न खोज्यौं, तै पनि आयो ।’
उनले अघि भने, ‘हदभन्दा पनि बढी आयो । चाहिँदै नचाहिने आयो । सरकारले ल्याएको त होइन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4