+
+
Shares

रुपन्देहीको प्रशासन कार्यालयको सेवा बन्द

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १ गते १९:१५

१ भदौ, बुटवल । कोरोना संक्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शान्ति सुरक्षाबाहेकका सबैखाले दैनिक सेवा प्रवाह बन्द गरेको छ ।

कार्यालयले सोमबार सूचना जारी गर्दै भदौ ५ गतेसम्मका लागि शान्ति सुरक्षालगायत अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको जनाएको हो ।

‘कार्यालयबाट दिइने नागरिकता, राहदानी, संघसस्थासँग सम्बन्धित प्रशासनिक सेवाहरु भदौ १ गते देखि ५ गते सम्मका लागि स्थगन गरिएको छ’ सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जारी गरेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?