
२२ असोज । मालपोत कार्यालय मनमैजु अनिश्चित कालका लागि बन्द भएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको भन्दै कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको हो ।
एक कर्मचारीमा कोरोना देखिएको र अन्य कर्मचारीहरुको पनि परीक्षण गर्नु पर्ने भएको भन्दै कार्यालयले बिहीबार एक सूचना जारी गर्दै अनिश्चितकालसम्म बन्द रहने बताइएको छ ।
मनमैजुका प्रमुख मालपोत अधिकृत प्रविणमान प्रधानले जारी गरेको सूचनामा अर्को सूचना जारी नभएसम्म कार्यालय बन्द हुने उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4