
६ कात्तिक, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलको प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त भएका छन् ।
दुई दशक पत्रकारिता गरेका केसी यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा मिडिया एण्ड कम्युनिकेसन प्रमुखमा कार्यरत थिए ।
सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष भइसकेका केसीका सम्पादन तथा सहलेखनमा विभिन्न पुस्तक तथा अनुसन्धनमुलक लेखहरु प्रकाशित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4