
२५ कात्तिक, रसुवा । प्रा. डा गोविन्द केसीले रसुवाको स्वास्थ्य संस्थामा गई स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण गरेका छन् ।
रसुवा अस्पताल धुञ्चेका अनुसार तीन दिनदेखि प्रा. डा. केसीले विशेष गरी हाडजोर्नीमा समस्या आएका बिरामीको परीक्षण गरिरहेका छन् ।
उनले सयौँ बिरामीको रोग परीक्षण गरेको तथा तथा परामर्श दिइसकेका छन् । हालसम्म बिरामी जाँच्न छ पटक रसुवा पुगेका केसी यही कात्तिक २६ सम्म जिल्लामा रहनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4