नगरपालिका संघसँग एन्फाको सहकार्य

१२ मंसिर काठमाडौं । नेपाली फुटबल विकासका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल नगरपालिका संघसँग सहकार्य गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फाले शुक्रबार नगरपालिका संघसँग एमओयु गरेको छ । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र नगरपालिका संघ तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्यन्जु श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतापछि … Continue reading नगरपालिका संघसँग एन्फाको सहकार्य