+
+
Shares

राप्रपा नेता लिङ्देन डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ५ गते १८:३३

५ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता राजेन्द्र लिङ्देन अस्पतालबाट डिस्चार्ज भएका छन् ।

ललितपुरको मेडिसिटी अस्पतालमा ११ दिनको उपचारपछि उनी आइतबार डिस्चार्ज भएको स्वकीय सचिव छत्र खडायतले बताए ।

निमोनियाका कारण गम्भीर बिरामी भएपछि विघटित संसदका सदस्यसमेत रहेका लिङ्देनलाई २५ मंसिरमा नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?