निर्देशक सुव्रतराज आचार्यको निर्देशनमा तयार भएको ‘माया किन मोडियो’ बोलको गीतको भिडियो सार्वजनिक भएका छ । यो गीतमा सुदन गैरेको स्वर तथा संगीत छ भने किरण घिमिरेको शब्द छ ।
सार्वजनिक गरिएको भिडियोमा नायक नाजिर हुसेन र मोडल रेश्मा घिमिरेले अभिनय गरेका छन् । प्रतिमा शर्माले निर्माण गरेको यो भिडियोमा जया शर्मा क्रियटिभ निर्देशकको रुपमा छिन् । उत्सव दाहालको छायांकन रहेको भिडियोको स्क्रिप्ट साइव्रत आचार्यले तयार पारेका हुन् ।
भिडियोमा नाजिर र रेश्माविचको मित्रता देखाइएको छ । भिडियोमा मुस्कान शाह र एलिस खनाललाई पनि देख्न सकिन्छ । विकास दाहालले भिडियोको सम्पादन गरेका हुन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4