+
+
Shares

प्रदेश नं.२ मा आइएमइ भरोसा कोषको रकम वितरण

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २१ गते १६:२३

आइएमइ ‘भरोसा कोष’ अन्तर्गत प्रदेश नं. २ का लाभग्राहीहरूलाई रकम वितरण गरिएको छ।

मंगलबार राजधानी जनकपुरमा आयोजित एक कार्यक्रमकाबीच सोही प्रदेशका मूख्यमन्त्री लालबाबु राउतले उक्त कोषबाट रकम पाउने १५ जाना लाभग्राहीलाई चेक दिए।

सो कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र ग्रुपमा कार्यरत उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो।

कोरोना भाइरस महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यले यो कोष स्थापना भएको हो। कोषबाट आवेदकहरूलाई ५० हजारका दरले सहयोग रकम दिदैँ आएको छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?