२२ माघ, काठमाडौं । आईसीसी विश्व च्याम्पियन्स लिग टू अन्तर्गत ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक सिरिजका लागि ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।
नेपाल क्रिकेट संघले घोषणा गरेको ३२ खेलाडीको सूचीमा प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गरेका कमल सिंह ऐरी, पृथु बास्कोटा र विवेक यादव पनि परेका छन् । ऐरी वेष्ट प्लेयर बन्दा बास्कोटा बेष्ट ब्याट्सम्यान तथा विवेक इमर्जिङ प्लेयर बनेका थिए ।
हेर्नुस् को को परे बन्द प्रशिक्षणमा
प्रतिक्रिया 4