
प्रतीकात्मक तस्वीर
२८ माघ, पर्वत । पर्वतमा आफ्नै श्रीमती हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जलजला गाउँपालिका-४ धुलेपालसिङ बस्ने ३३ वर्षीय रामबहादुर परियार रहेका छन् ।
परियारले ३४ वर्षीया श्रीमती सन्तु जलारीको धुलेपालसिङस्थित जंगलमा हत्या गरेको प्रहरीको भनाइ छ ।
घरायसी विवादको क्रममा परियारले श्रीमतीको हत्या गरेको सूचनाको आधारमा उनलाई मंगलबार नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4