+
+
WC Series
पोखरा एभेन्जर्स 2025
111/4 (14.4)
VS
३२ बलमा ५५ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

पन्ध्र लाख फिरौती मागेको अभियोगमा दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १७ गते २०:१६

१७ चैत्र, पर्सा । व्‍यापारीलाई फोन गरी पन्ध्र लाख फिरौती मागेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा वीरगञ्‍ज महानगरपालिका २२का १७ वर्षीय ‍एक किशोर र २२ वर्षीय प्रज्जवल तिवारी रहेका छन् ।

किशोरलाई र। तिवारीलाई तिवाले खोला किनारबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथिप थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?