+

टी-२० सिरिज : आसिफ शून्यमै आउट

२०७८ वैशाख  ७ गते १३:४० २०७८ वैशाख ७ गते १३:४०
टी-२० सिरिज : आसिफ शून्यमै आउट

६ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत अहिले भइरहेको नेपाल र नेदरल्याण्ड्सबीचको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

नेपालका ओपनर आसिफ शेख शून्यमै आउट भएका छन् । उनी दोस्रो ओभरको अन्तिम बलमा आउट भए । भिभिएन किंगमाको बलमा बेन कुपरले उनलाई क्याचआउट गराए ।

यसअघि दुई खेलमा कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि शतकीय साझेदारी गर्दै नेपाललाई जिताएका थिए । आज भने यी दुईले पहिलो विकेटका लागि २० रनको मात्र साझेदारी गरे ।

आसिफ शेख
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय