+
+

फिफाले क्यालेण्डरमा गर्न लागेको परिमार्जनमा एन्फासहित चार राष्ट्रका फुटबल संघको समर्थन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते १४:०८

१७ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) लगायत बंगलादेश, माल्दिभ्स र श्रीलंकाका फुबटल संघहरुले फिफाले अन्तर्राष्ट्रिय क्यालेण्डरमा गर्न लागेको परिमार्जनमा समर्थन जनाएका छन् ।

एन्फासहित बंगलादेश फुटबल फेरेडेसन (बीबीएफ), फुटबल एशोसिएसन अफ माल्दिभ्स (एफएएम) र फुटबल फेरेडेसन अफ श्रीलंकाले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै विश्व फुटबल महासंघ (फिफा)ले अन्तर्राष्ट्रिय क्यालेण्डरमा गर्न लागेको परिमार्जनमा आफूहरुको समर्थन रहेको बताएका हुन् ।

फिफाले अन्तर्राष्ट्रिय क्यालेण्डरमा परिमार्जन गर्ने तयारी गरेपछि दक्षिण एसियाका चार राष्ट्रका फुटबल संघले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?