+
+

पीएसजीकी मिडफिल्डर अमिन्टा प्रहरी हिरासतमा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते १३:४८

२५ कात्तिक, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)की मिडफिल्डर अमिन्टा डायलोलाई प्रहरीले हिसरातमा लिएको छ ।

वुमन च्याम्पियन्स लिग खेलेको भोलिपल्ट बुधबार उनलाई प्रहरीले हिरासतमा लिएको हो । त्यो खेलमा पीएसजीले रियल मड्रिडलाई ४–० ले हराएको थियो ।

पीएसजीले वक्तज्य जारी गर्दै अमिन्टालाई प्रहरीले हिरासतमा लिएको पुष्टि गरेको छ । पीएसजीका अनुसार क्लबका खेलाडीमाथि गत साता भएको आक्रमणको छानविनका क्रममा प्रहरीले डायलोलाई हिरासतमा लिएको हो ।

अमिन्टामाथि टिमटेम खेरा हामरालीमाथि आक्रमण गरेको आरोप छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?