+
+

आर्सनलले ओबामियाङलाई कप्तानबाट हटाइयो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते १९:१७

२८ मंसिर, काठमाडौं। इंग्लिस क्लब आर्सनलले पिएरे एमरिक ओबामियाङलाई कप्तानबाट हटाएको छ ।

लण्डन क्लब आर्सनलले मंगलबार एक विज्ञप्ति जारी गर्दै ओबामियाङलाई कप्तानबाट हटाइएको जनाएको छ ।

क्लबको अनुशासन तोडेको भन्दै आर्सनलले उनको कप्तानी पद खोसेको हो । यस्तै आर्सनलले उनलाई वेस्टह्यामविरुद्धको खेलमा टिममा नराखिने समेत जनाएको छ ।

आर्सनलले अर्को कप्तान भने घोषणा गरेको छैन ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?