+
+

देउवा जित नजिक

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते १:४८

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको मतदानमा शेरबहादुर देउवा जित नजिक पुगेका छन् ।

३४१८ मत गणना भइसक्दा उनले २०४५ मत पाएका छन् ।

सभापतिमा निर्वाचित हुन २२८२ मत चाहिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?