७ पुस, काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक पुस १८ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख अग्नि प्रसाद सापकोटाले प्रतिनिधि सभाको अर्को बैठक पुस १८ गते दिउँको १ बजे बस्ने गरी स्थगित गरेका हुन् ।
अघिल्ला बैठकहरुमा जस्तै बुधबार पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध जारी राखेको थियो ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4