
१६ पुस, काठमाडौं । जगदम्बा मोटर्स प्रालिको सीईओमा दिपक अग्रवाल नियुक्त भएका छन् ।
कम्पनीमा स्थापनाकालदेखि नै जोडिएका अग्रवाल यसअघि सोही कम्पनीका उपाध्यक्ष थिए ।
उद्योग, बैंकिङ, आईटी, अटोमोबाइल क्षेत्रमा नवनियुक्त सीईओ अग्रवालको अनुभवको रहेको छ | उनी नाडासँग पनि जोडिएका छन् |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4