+
+

जगदम्बा मोटर्सको सीईओमा दिपक अग्रवाल नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १६ गते १४:०६

१६ पुस, काठमाडौं । जगदम्बा मोटर्स प्रालिको सीईओमा दिपक अग्रवाल नियुक्त भएका छन् ।

कम्पनीमा स्थापनाकालदेखि नै जोडिएका अग्रवाल यसअघि सोही कम्पनीका उपाध्यक्ष थिए ।

उद्योग, बैंकिङ, आईटी, अटोमोबाइल क्षेत्रमा नवनियुक्त सीईओ अग्रवालको अनुभवको रहेको छ | उनी नाडासँग पनि जोडिएका छन् |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?