+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

४५ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २२ गते १८:२२

२२ पुस, हेटौंडा । मकवानपुर प्रहरीले ४५ किलो गाजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका-२ का ४२ वर्षीय भक्तबहादुर थापा मगर र मनहरी गाउँपालिका ५ का ४१ वर्षीय हिरालाल गुरुङ रहेका छन् ।

विषेश सूचनाको आधारमा प्रहरीले पुर्वपश्चिम लोकमार्गको मनहरी-९ मा हिडिरहेका उनीहरुलाई गाँजासहित पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरुमाथि थप अनुसान्धान भइरहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?