काठमाडौं । नेपाल प्रेस युनियनको महाधिवेशन आगामी जेठमा हुने भएको छ । युनियनको आइतबार बसेको बैठकले जेठ १३ र १४ गते हेटौंडामा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठकले मूल आयोजक समिति, निर्वाचन समिति र विधागत विभिन्न ६ समिति समेत गठन गरेको छ भने आवश्यकताअनुसार अन्य समिति समेत गठन गर्न सकिने कार्यबाहक महासचिव भीष्मराज ओझाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4