+
+
Shares

माओवादी चौरजहारीको घोषणापत्र : एक कक्षा कोठा, एक प्रोजेक्टर (पूर्णपाठसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १५ गते १७:०४

१५ वैशाख, पश्चिम रुकुम । स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रको चौरजहारी नगर समितिले प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । प्रतिवद्धता पत्रमा आगामी पाँच वर्षमा गरिने कामको प्राथमिकता तय गरिएको छ ।

शिक्षालाई पहिलो प्राथमिकता बनाएको माओवादीले ‘एक शिक्षा एक ल्यापट, एक कक्षा कोठा एक प्राजेक्टर’को नारा समेत तय गरेको छ ।

प्रत्येक वडामा सामुदायिक अध्ययन केन्द्र र ई–सूचना केन्द बनाउने प्रतिवद्धता समेत व्यक्त गरिएको छ । स्वास्थ्यलाई दोस्रो प्राथमिकता राखिएको प्रतिवद्धता पत्रमा नगरपालिकाभित्र निःशुल्क एमम्बुलेसन्स सेवा प्रदान गरिने उल्लेख छ ।

त्यस्तै माओवादी सशस्त्र युद्धका सहीदहरुको स्मृतिमा प्रत्येक वडामा सहीद स्मृति पार्क बनाउने, नगर भित्रका मुख्य सडकलाई सहीदको नामबाट नामाकरण गरिने लगायतका विषय पनि घोषणा पत्रमा छन्।

हेर्नुहोस् घोषणापत्रः

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?