+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कक्षा ११ को ग्रेड वृद्धि एवं आंशिक परीक्षाको समयतालिका सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १७ गते १३:५०

१७ जेठ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समयतालिका सार्वजनिक गरेको छ ।

यही जेठ २९ गतेदेखि सञ्चालन हुन लागेको कक्षा ११ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूहसमेत) तथा प्राविधिक समूह तर्फका ग्रेड वृद्धि एवं आंशिक परीक्षाको समयतालिका सार्वजनिक भएको हो ।

बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुन: अर्को व्यवस्था नहुने बोर्डको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

विद्यार्थीले परीक्षा नियन्त्रण गर्न नपाइने र परीक्षामा सहभागी हुने परीक्षार्थीहरूको परीक्षा केन्द्र विद्यार्थी संख्याको आधारमा एउटा जिल्लामा न्यूनतम एक केन्द्र हुने गरी कायम गरिने उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?