+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

चन्द्रागिरि नगरपालिकाको कर अब ‘आईएमई पे’बाट भुक्तानी गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते १४:१८

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको कर अब ‘आईएमई पे’ बाट सजिलै भुक्तानी गर्न सकिने भएको छ ।

नगरपालिकाले एक कार्यक्रमका बीच आइतबारदेखि विद्युतीय कर भुक्तानी ( ई–पेमेन्ट) सेवा सुरु गरेको हो । यो सेवा सुरु भएसँगै ‘आईएमई पे’ मार्फत घर बहाल कर, सम्पति कर र व्यवसायिक कर भुक्तानी गर्न सक्नेछन् ।

नगरप्रमुख घनश्याम गिरीले विज्ञान प्रविधिको युगमा नगरपालिकाले सुरु गरेको विद्युतीय कर भुक्तानी ( ई–पेमेन्ट ) सेवाले आम सेवाग्राहीलाई नगरपालिकाको कर भुक्तानीमा सहज हुने विश्वास व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?