+
+

मुख्यमन्त्री भट्टलाई उछिन्दै स्वकीय सचिवले पाए टिकट

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते ११:००
शिवसिंह ओली

२३ असोज, डोटी । नेकपा माओवादी केन्द्रले डोटीको प्रदेशसभा (ख)को टिकट शिवसिंह ओलीलाई दिएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि टिकटको आकांक्षी थिए । शनिबार अवेरसम्म उनकै दाबी थियो । तर ओलीले टिकट हात पारेका छन् । उनी उम्मेदवारी दर्ताका लागि आइतबार बिहानै धनगढीबाट डोटी हिँडेका छन् ।

ओली सुरूदेखि नै मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?