
५ मंसिर, काठमाडौं । रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह अर्का स्वतन्त्र उम्मेदवारसँग पछाडि परेका छन् ।
नेकपा एमालेले दिएको टिकट नलिएर स्वतन्त्र उम्मेदवारी दिएका साह अर्का स्वतन्त्र उम्मेदवार ओम प्रकाशसँग पछि परेका हुन् ।
साहले ७०७ मत पाउँदा ओम प्रकाशले ७२१ मत पाएका छन् । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार नागेन्द्र चौधरीले २३२ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4