+
+

दाङबाट प्रदेशसभामा माओवादीका मास्की विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते ७:४७

८ मंसिर, दाङ । दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) मा नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की विजयी भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार मास्कीले नेकपा एमालेका हुकुम बस्नेतलाई २ हजार १ सय ६१ मतान्तरले पराजित गरेका हुन् । यद्यपि औपचारिक रुपमा विजयी घोषणा हुन भने बाँकी छ ।

मास्कीले २२ हजार ३  सय २१ मत ल्याउँदा एमालेका बस्नेतले २० हजार १ सय ५८ मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?