
२१ पुस, झापा ।प्रहरीले ८ सय मिलिग्राम ब्राउन सुगरसहित झापा, दमक नगरपालिका-१ श्रीपाली चोकबाट एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नगरपालिका-१ कुमाल चोक बस्ने ईलाम फाकफोकथुम गाउँपालिका-४ घर भएका ३९ वर्षीय धनराज आले रहेका छन् ।
ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले चेकजाँच गर्ने उनलाई बुधबार साँझ क्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4