+
+

प्रतिनिधिसभाको पहिलो बैठक : शीर्ष नेताहरुले सम्बोधन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते १४:२१

२५ पुस, काठमाडौं । मंसिर ४ को निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो बैठक सोमबार  बसेको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाको अध्यक्षतामा संसदको पहिलो बैठक सुरू भएको हो ।

बैठकमा संसद अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?