
२ माघ, काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सांसद कुन्दनराज काफ्ले वाग्मती प्रदेशसभाको मुख्य सचेतकमा चयन भएका छन् ।
बागमती प्रदेशको संसदीय दलको वैठकले उनलाई मुख्य सचेतक चयन गरेको हो।
प्रदेशसभा तर्फ दोलखा (ख) बाट निर्वाचित सांसद काफ्ले पार्टीमा नेता कृष्णप्रसाद सिटौला निकट हुन्।
संसदीय दलको चुनावमा उनी बहादुर सिंह लामाको प्रस्तावक बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4