+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

राष्ट्रपतिमा माधव नेपाल नै उपयुक्त : प्रकाश ज्वाला

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते १८:२६

१० फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले राष्ट्रपतिको पदका लागि आफ्नो पार्टीको दाबी रहेको बताएका छन् ।

बुधवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद ज्वालाले राष्ट्रपतिका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल योग्य भएको बताए ।

राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनका लागि उपयुक्त पात्र पनि अध्यक्ष नेपाल भएको उनले दाबी गरे ।

उनले भने, ‘पछिल्लो समयमा राष्ट्रिय सहमतिका साथ राष्ट्रपतिको निर्वाचन गरौं भन्ने विषय छलफलमा छ, राष्ट्रिय सहमति जुट्नसक्ने पात्र पनि हाम्रो पार्टीकै नेता हुनसक्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?