+
+

ए डिभिजन लिगको छैटौं चरण चैत २० गतेदेखि

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १६ गते १७:१६
सातदोबाटो युथ क्लब ।

१६ चैत,  काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक ए डिभिजन लिग फुटबलको छैटौं चरणदेखि १३ औं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले बिहीबार लिगको आगामी ८ चरणको खेल तालिका सार्वजनिक गरेको हो ।

फागुन १९ गतेदेखि सुरु भएको डबल लिगमा यसअघि पाँचौं चरणसम्मको खेल भएको छ ।  ५ मध्ये ४ खेल जितेको सातदोबाटो युथ क्लब १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

समान ११ अंकसहित मनाङ मर्स्याङदी क्लब दोस्रो र चर्च ब्वाइज युनाइटेड तेस्रो स्थानमा छन् ।

५ मध्ये एउटा खेल मात्र बराबरी खेलेको नेपाल पुलिस क्लब १ अंकसहित पुछारमा छ ।

नयाँ तालिका अनुसार छैटौं चरणको खेल चैत २० गतेदेखि सुरु हुनेछ ।

एन्फाले सार्वजनिक गरेको खेल तालिका अनुसार चैत्र २० गते सोमबाार संकटा क्लब खुमलटार युथ क्लब तथा एपिएफ र पुलिसबीच खेल हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?