 
																			१९ चैत, धनगढी । धनगढीमा लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट ८ सय मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित दुई युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१० का २२ वर्षीय अजबिन चौधरी र १९ वर्षीय सगुन चौधरी रहेका छन् । उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4