+
+

१६ वर्षीया जिउलिया इटालीको विश्वकप टोलीमा

अनलाइनखबर अनलाइनखबर
२०८० असार १८ गते २०:१२

१८ असार, काठमाडौं । इटालीले महिला विश्वकपका लागि १६ वर्षीया जिउलिया ड्रागोनीलाई २३ सदस्यीय टोलीमा समावेश गरेको छ ।

बार्सिलोनाका मिडफिल्डर ड्रागोनीले शनिबार घरेलु मैदानमा मोरक्कोसँग ०-० को मैत्रीपूर्ण बराबरीमा डेब्यु गरेकी थिइन् ।

इटालियन टोलीले यसअघि नै कप्तान सारा गामालाई प्रारम्भिक छनोटबाट हटाएर आश्चर्यचकित देखाएको थियो । प्रशिक्षक मिलेना बर्टोलिनीले ३४ वर्षीया खेलाडीलाई “प्राविधिक-रणनीतिक र शारीरिक” कारणले बाहिर छोडेको बताइन् ।

विश्वकप २० जुलाई देखि अस्ट्रेलिया र न्युजिल्याण्डमा सुरु हुँदैछ ।

प्रशिक्षकले गामाबाट कसले कप्तानको जिम्मेवारी लिनेबारेमा केही खुलाइनन् ।

जुलाई २४ मा अर्जेन्टिनासँगको खेलबाट विश्वकपको सुरुवात इटाली रहेको समूह जी मा स्विडेन र दक्षिण अफ्रिका पनि छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?