
२७ साउन, भक्तपुर । श्यामबहादुर कार्की स्मृति प्रतिष्ठानले शनिबार रक्तदान कार्यक्रम र विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरेको छ ।
कार्यक्रममा ११० जनाले रक्तदान गरेको र गणेश आधारभूत विद्यालय बालकोटका १०० जना बालबालिकालाई झोला एवं स्टेसनरी सामान पनि वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिए ।
प्रतिष्ठानका अध्यक्ष कार्कीले रक्तदाताहरुलाई विशेष धन्यवाद दिदै आगामी दिनमा प्रतिष्ठानले शिक्षा तथा स्वस्थ्य क्षेत्रमा स्थानीय तह र सरोकार निकायसँग सहकार्य गर्दै जाने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4