बबरमहलमा पैदलयात्रुले स्वीच थिचेर रोक्छन् गाडी

११ मंसिर, काठमाडौं । बबरमहलस्थित काठमाडौं जिल्ला अदालत अगाडिको जेब्राक्रसबाट दिउँसोको समयमा सडक पार गर्नेहरु अत्यधिक हुन्छन् । वारिपट्टी जिल्ला अदालतको मूल भवन, पारिपट्टि जिल्ला अदालतकै केही इजलास र विशेष अदालत । यहाँबाट सडक वारपार गर्नेमा अदालतका सेवाग्राही, अरु सर्वसाधारण र कानुन व्यवसायी धेरै हुन्छन् । व्यस्त सडकमा जेब्राक्रसबाट सडक वारपार गर्दा केही दुर्घटना पनि … Continue reading बबरमहलमा पैदलयात्रुले स्वीच थिचेर रोक्छन् गाडी