+
+

डिसहोमको दशैंतिहार लक्षित योजनाका विजेतालाई पुरस्कार हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १९ गते १६:३६

काठमाडौं । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गतका विजेता आनसिंह बोहरालाई पुरस्कार रकम हस्तान्तरण गरिएको छ ।

डिस मिडिया नेटवर्कका रिजनल सेल्स म्यनेजर विपिन्द्र न्यौपानेले विजेता बोहरालाई नगद एक लाख रुपैयाँ हस्तान्तरण गरिएको डिसहोमले जनाएको छ ।

२० कात्तिक २०८० मा भएको लक्की ड्र मार्फत धनगढीका बोहराले नगद एक लाख जितेका हुन् ।

डिसहोमले दशैं तिहारलाई लक्षित गर्दै नयाँ योजना  सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?