+
+

डेनमार्कमा हुने दाना कप जुनियर फुटबलका लागि ३० खेलाडी छनोट

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते १६:१६

१७ पुस, काठमाडौं । युरोपियन राष्ट्र डेनमार्ककमा आषानी जुलाईमा हुने दाना कप जुनियर फुटबल प्रतियोगिताका लागि ३० खेलाडी छनोट भएका छन् ।

उत्तरभेगीय शैक्षिक मञ्च (नेफ) र ऋत एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगिताबाट ३० खेलाडी छनोट गरिएको हो ।

जुलाइ २२ देखि २७ तारिखसम्म हुने प्रतियोगिताका लागि नेफका अध्यक्ष नारायण रोकाले सोमबार प्रतियोगिताको समापन कार्यक्रममा सार्वजनिक गरेका हुन् । प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको नेफले जनाएको छ ।

छनोट भएका खेलाडीहरुमा छहारीका अरुण लामा र सम्राट तामाङ, बृहस्पति विद्या सदनका एलेन डंगोल, प्रेम अधिकारी, गोरक्ष सुवेदी र अग्रिमजंग बस्नेत, पिस प्वाइन्टका राहुलकुमार योञ्जन, अभय घिमिरे, प्रज्ञान राई, मनीष कार्की, निराजन देउवा, रामबहादुर बुढाथोकी, महेश राई र विशेष थिङ, एनआईसी एकेडेमीका आर्यब श्रेष्ठ, अनिश जोशी, प्रदेश पाण्डे, गौरवबहादुर खड्का र युङद्रुङ वाङगेल गुरुङ, लुम्बिनीका असिप नेपाली, फ्युजन एकेडेमीका विराट खड्का र अनिल तामाङ, न्यु एराका अल्सन राई, नवीन थापा र आयुश बराम, प्रारम्भका अजय कार्की, निर्माण तामाङ, अनिमेश ढुंगाना र सुरज दनुवार रहेका छन् ।

सातौं नेफ–ऋत कप अन्तरविद्यालय जुनियर यु–१६ छात्र फुटबल प्रतियोगिताको उपाधि पिस प्वाइन्टले जितेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?